Monday, June 21, 2010

जानकारी

प्रतीतद्वारा कथा लेखन प्रतियोगिता हुन गइरहेको हुँदा सम्पूर्ण साहित्यिक स्रष्टाहरुले जुनसुकै शीर्षकमा
कम्तीमा १ हजार शब्दको कथा लेखी प्रतीतको ठेगानामा यही २०१० जुलाई २० तारिकभित्र प्रेसित

गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
प्रथम पुरस्कार - रु। १५००।- सहित प्रमाण-पत्र
दोस्रो पुरस्कार - रु। १२००।- सहित प्रमाण-पत्र

तेस्रो पुरस्कार - रु। ९००।- सहित प्रमाण-पत्र
सान्तवना पुरस्कार - रु। ३००।- तीन जनालाई

सम्पर्क - ९८०६०१२७४४ ९८४२०९६५९४
नोट - कृपया आफ्नो रचना पन्नाको एकपट्टी मात्र स्पष्टसँग लेखी पठाउनु होला

No comments:

Post a Comment