Wednesday, July 28, 2010

8 Day Fine Art and Banner Writing training

A 8 day fine Art and Banner writing Training was sucessfuly ended in Sanischare Camp on 27th june 2010. On that training more than 40 students from diffrent camps and host community  including APF got participated. The training was facilated by Mr Nawal khatiwoda and Mr. DB Saru. With in that days of traning, also the competition was held  between all student in Fine art and Banner writing.  From Fine Art Mr Mongal Sing Rai became first and from Banner writing

टिमाईमा भलिबल प्रशिक्षण

 टिमाई शरणार्थी शिविरको युवा मैत्री केन्द्रले मिति २०१०÷०७÷२८ बुधबारदेखि भलिबल प्रशिक्षण साचालन गरेको छ । शरणार्थी युवा र शरणार्थी प्रभावित क्षेत्रका युवा सुरक्षा निकाय लगायत विभिन्न सघं-संस्थाका प्रतिनिधिहरु विच सुमधुर सम्बन्ध कायम रहोस् भन्दै ूअभ्यिासले नै प्ररिपक्व बनाउछू मूल नारालाई समेटेर ११ दिनसम्म साचालन गर्ने कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लेप्चा एस।जे।ले बताउनु भयो ।

फेसबुकको जन्म र न्वारान

                                                                                                                                       - सुमन चाम्लिङ
फेसबुकु हिजोआज चल्तीको प्रविधि बन्न पुगेको छ । यससँग कसको नाम जोडिएको छैन आम मान्छेदेखि राष्ट्रिय पहिचान बनाएका ुबडेबडेु मान्छेहरुका नाममा फेसबुकको इमेल ठेगाना खोलिएको छ । कस्तोसम्म भएको छ भने आजकल फेसबुक नचलाउनु झन्डैझन्डै लज्जाको विषय बन्न पुगेको छ । त्यसो भए आखिर के हो त फेसबुक