-पि.एस.गुरुङ 'अविरल'
माया मारेर गईन् मायालु ।
भ्रम पारेर गईन् मायालु ।
भेट हुँदा गहभरि आँखाबाट
आँशु झारेर गईन् मायालु
ख्याल गर्नु जीवनको भन्दै
हात सारेर गईन् मायालु
भाग्य मेरो खोटो रैुछ
सम्झना छाडेर गईन् मायालु
फर्काइ देऊन हे ! भगवान
धर्ती फारेर गईन् मायालु ।
-टिमाई झापा
Thursday, April 1, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment